यी हुन् संसारकै उत्कृष्ट फिगर भएकी महिला (फोटोफिचर)

एजेन्सी । आकर्षक बन्न सबैलाई मन लाग्छ । मानिसहरु सुन्दरतालाई आ-आफ्नो दृष्टिकोणले हेर्ने गर्छन् । कोही सुन्दरलाई विशेष ध्यान दिन्छन् त कोही पुरै शरीर । संसारमा यस्ता निकै कम मानिस हुन्छन् जसको अनुहार र शारीरिक बनावट अर्थात फिगर मिलेको हुन्छ । यस्तै एक अभिनेत्री केली ब्रुकको सुन्दरताको साथै शारीरिक बनोट पनि त्यस्तै लोभलाग्दो छ । उनलाई संसारकै सबैभन्दा उत्कृष्ट फिगर भएकी महिलाको रुपमा हेरिएको छ ।

वैज्ञानिकहरुले मोडल तथा अभिनेत्री केली ब्रुकलाई संसारकै सबैभन्दा फिगर भएकी महिलाको रुपमा मानेको बताइएको छ । तर उत्कृष्ट फिगरको विषयमा वैज्ञानिकहरुको आ-आफ्नो धारणा रहिआएको छ ।

यसअघि टेक्सस युनिभर्सिटीका शोधकर्ताहरुले चर्चित अभिनेत्री कंट लासलाई उत्कृष्ट फिगर भएकी महिला बताएका थिए । त्यसपछि एक अगल शोधमा यो पाइयो कि मोडल केली ब्रुकलाई परफेक्ट फिगर भएकी महिला भनियो ।

वैज्ञानिकहरुका अनुसार परफेक्ट फिगरका लागि केही मापक तय गरेका छन् । उनीहरुका अनुसार एक परफेक्ट मानिसको उचाई १.६८ मिटर र उसको छाती, वेट, हिप्सकी साइज ९९-६३-९१ हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *