अर्चना पनेरुलाई भारतीय मिडियाले भन्यो ‘नेपालकी सन्नी लियोन’

पोर्न उद्योगबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी सन्नी लियोनको उदाहरण दिँदै भारतीय मिडियाले अर्चना पनेरुलाई पनि यसकै सूचीमा संलग्न गरेको छ । सोसल नेटवर्किङ साइट फेसबुक र ट्वीटरमा आपत्तिजनक फोटो पोष्ट गरेर चर्चित बनेकी अर्चनाले फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । त्यसैले हुनसक्छ उनलाई नेपाली सन्नी लियोन भनिएको ।

– महेन्द्रनगर बासी १७ वर्षीया अर्चना पनेरु आजकाल काठमाडौंमा बस्छिन् ।

– लिटिल बुद्धमा १० कक्षा पढाई गरिरहेका बेला उनलाई स्कूलबाट निष्कासन गरिएको थियो ।

– अर्चना एमआरएन प्रिन्स एण्ड प्रिन्सेस ब्यूटी कन्टेस्टकी दोस्रो रनरअप पनि हुन् ।

– पढाई छोडेपछि उनले मोडलिङको क्षेत्रमा पाइला टेकिन् ।

– आफ्नो हट तस्बिरले उनलाई सोसल मिडियामा निकै चर्चित बनायो ।

पक्राउ परिसकेका छन् आमा छोरीः

– अर्चनाले सोसल मिडियामा आफ्ना आपत्तिजनक फोटो सार्वजनिक गरेर सामाजिक सद्भाव र अश्लिलता फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

– अर्चनालगायत उनकी आमा सुनिता पनेरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

– अर्चनाकी आमा सन् २००८ मा नेपालमा बसाईं सर्नु पहिले भारतमा वर्षौंसम्म काम गरेकी थिइन् ।

फिल्मको सुटिङका बेला पनि पक्राउ परेकी थिइन्ः

‘जिस्म’ नामको चलचित्र छायांकन भइरहेको अवस्थामा उनलाई कास्की प्रहरीले पक्राउ गरेको थियो ।

पोर्नस्टार बन्ने योजनामा रहेकी युवतीलाई लिएर चलचित्र बनाउन लागिएकाले चलचित्र विकास बोर्डले अनुमती नदिएको र अनुमती नपाउँदा नपाउँदै पनि चलचित्र निर्माण जारी गरिएको भनी फिल्म निकै विवाद बनेको थियो ।

कल गर्लको रुपमा काम गरिसकिन्ः

अर्चनाले कल गर्लको रुपमा पनि काम गरिसकेकी छिन् । उनले यसकुराको जानकारी ट्वीटरमार्फत दिएकी थिइन् । कल गर्ल बनेर उनले दुई दिनमा १ करोड ३६ लाख कमाएको जानकारी ट्वीटरमा दिएकी थिइन् ।

family planningएजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *